काठमाडौंमा खसीबोकाको बिक्री सुरु

काठमाडौंमा खसीबोकाको बिक्री सुरु

काठमाण्डौ । शनिबारदेखि काठमाडौं उपत्यकामा खसीबोका बिक्री सुरु भएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं ल्याएका खशीबोका बिक्रि गर्न सुरु गरेको हो । काठमाडौं मकवानपुर र दाङबाट गरी ५ सय ३० खसीबोका ल्याइएको कम्पनीले जनाएको छ ।

अरु पनि खसीबोका बिस्तारै ल्याउने कम्पनीले जनाएको छ । यो वर्षको दशैँमा खाद्यले दाङबाट ८ सय र मकवानपुरबाट एक हजार दुई सय खसीबोका ल्याउने जनाइएको छ । खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.