भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाटै फरार

कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाटै फरार

नेपालगञ्ज । लागूऔषध मुद्दामा पक्राउ परेपछि कोरोना संक्रमण पुष्टि भएका व्यक्ति फरार भएका छन् । लागूऔषधसहित पक्राउ गरेका एक व्यक्ति फरार भएका हुन् ।

खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरबाट थुनुवा भागेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए । संक्रमित व्यक्ति भागेपछि सुरक्षार्थ खटिएका प्रहरीमाथि पनि अनुसन्धान थालिएको छ ।

 


Thali Mobile Pvt.Ltd.