भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोरोनाको नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर्न नेकपाकाे चेतावनी

कोरोनाको नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर्न नेकपाकाे चेतावनी

दैलेख । आम नागरिकलाई निशुल्क पिसिआर जाँच र उपचारको व्यवस्था गर्न नेपाल कम्युनिस्ट पार्टीले अनुरोध गरेको छ । पार्टीको केन्द्रीय योजना अनुसार यस्तो व्यवस्था गर्न अनुरोध गरेको हो ।

कोरोनाको नाममा भ्रष्टाचार र व्यापारीकरण भैरहेको भन्दै नेकपाले तत्काल बन्द नगरे यसको मुल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । दैलेखका विभिन्न ठाँउमा कोण सभा सम्पन गरेको सो पार्टीले ठाँटीकाँध गाउँपालिको कोणसभामा शरदले र आठबीस नगरपालिकाको कोणसभालाई प्रकाशले सम्बोधन गदै नागरिको मौलिक अधिकार कुन्ठित गर्न नहुने बताएको छ ।

हिजो कै राजा शैलीमा तान्डब नृत्य बन्द गर्न सरकारलाई चेतावनी पनि दिएको छ । गाउँ गाउँमा जनताका अधिकार दिनेमा भ्रष्टाचार र कालोबजारी तथा छोटेराजाको हुकुमी शासन मात्र पठाएकोमा खेद समेत व्यक्त गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.