भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कोरोनाबाट प्रभावित बीस देशका सङ्क्रमित र मृतकको संख्या

कोरोनाबाट  प्रभावित बीस देशका सङ्क्रमित र मृतकको संख्या

बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४६ लाख १६ हजार ९७८ जना रहेका छन । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ९३ हजार २४१ जनाको मृत्यु भएको छ ।

विश्वभर तीन अर्ब २५ करोड ८९ लाख २ हजार ९१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सो विश्वविद्यालयले जुलाई ७ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका तीन करोड ३७ लाख ४७ हजार १९८ छ लाख ५ हजार ९०५

भारत तीन करोड ६ लाख ६३ हजार ६६५ चार लाख ४ हजार २११

ब्राजिल एक करोड ८८ लाख ५५ हजार १५ पाँच लाख २६ हजार ८९२

फ्रान्स ५८ लाख ५२ हजार ५९९ एक लाख ११ हजार ४२०

रुस ५५ लाख ९१ हजार ३० एक लाख ३७ हजार ५

टर्की ५४ लाख ५४ हजार ७६३ ४९ हजार ९९६

बेलायत ४९ लाख ७५ हजार ९०३ एक लाख २८ हजार ५३२

अर्जेन्टिना ४५ लाख ७४ हजार ३४० ९६ हजार ९८३

कोलोम्बिया ४४ लाख २ हजार ५८२ एक लाख १० हजार १९

इटाली ४२ लाख ६४ हजार ७०४ एक लाख २७ हजार ७०४

स्पेन ३८ लाख ८० हजार ६१२ ८० हजार ९५२

जर्मनी ३७ लाख ३९ हजार ५७५ ९१ हजार ११८

इरान ३२ लाख ८६ हजार ९२३ ८५ हजार ९५

पोल्याण्ड २८ लाख ८० हजार ४०३ ७५ हजार ९५

मेक्सिको २५ लाख ४९ हजार ८६२ दुई लाख ३३ हजार ९५८

इन्डोनेसिया २३ लाख ४५ हजार १८ ६१ हजार ८६८

युक्रेन २३ लाख ६ हजार ६१६ ५४ हजार ८४८

दक्षिण अफ्रिका २० लाख ९० हजार ९०९ ६२ हजार ६२८

पेरु २० लाख ६९ हजार ५१ एक लाख ९३ हजार ५८८

नेड्रल्याण्ड १७ लाख २० हजार ६१० १८ हजार ४१

 


Thali Mobile Pvt.Ltd.