भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खानेपानी अभाव अझै पनि छ

खानेपानी अभाव अझै पनि छ

कालीकोट । कालीकोटका नागरिकले अझै खानेपानीको समस्या भोग्नुपरेको छ । कालिकोटको पलाँता गाउँपालिका २ लार्फा गाउँका स्थानीयले खानेपालीको समस्या भोगिरहेका हुन ।

सरकारले गाउँ–गाउँमा सिहंदरबार आयो भने पनि आफ्नो गाउँमा सिहंदरबार त के खाने पानी समेत नआएको स्थानीएको गुनासो रहेको छ ।
सबै टोलका नागरिकले पानी भर्ने ठाउँ लार्फा गाउँ भए पनि वडाध्यक्षले केही गरेको स्थानीएको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.