गाँसको आशमा पहिरो पीडित टहरामा

गाँसको आशमा पहिरो पीडित टहरामा

म्याग्दी । धवलागिरि गाउँपालिका ६ मराङका बासिन्दाको पहिरोले बिचल्ली बनाएको छ । टहरामा बसेका उनीहरू गासको आश गरिरहेका छन् । गत असार २५ गतेको राति आएको पहिरोमा चार सन्तान गुमाएकी चनमतिले यस्तो कसैलाई नभैदिए हुन्थ्यो भनिन् ।

खानका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिले सहयोग गरेपनि बस्ने वासस्थानको अभावमा अहिले पहिरो पीडित असुरक्षित महशुस गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.