गोलरहित बराबरी खेलमा अंक बाड्न विवस

गोलरहित बराबरी खेलमा अंक बाड्न विवस

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत अर्जेन्टिना र ब्राजिलले बराबरी अंक बाडेका छन् ।

अर्जेन्टिनाको घरेलु मैदान आज बुधबार बिहान भएको खेलमा अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेलेका हुन्।

ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ ।

यस अघि नै कतार विश्वकपमा छनोट भईसकेको ब्राजिल पहिलो र अर्जेन्टिना १३ खेलमा २९ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.