भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

गोली लागेर एकजनाको मृत्यु, ८ जना पक्राउ

गोली लागेर एकजनाको मृत्यु, ८ जना पक्राउ

दाङ । दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ भने घटनामा संलग्न ८ जना पक्राउ परेका छन् ।

बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमा क्षेत्रको जङ्गलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर १ बौराहका २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागी मृत्यु भएको हो ।

घर्तीको घाँटीमा गोली लागेको प्रहरीले जनाएको छ । घटनामा सँलग्न रहेको भन्दै दाङ प्रहरीले ८ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ।

 


Thali Mobile Pvt.Ltd.