भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

चट्याङ लागेर दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ मा चार जना घाईते

चट्याङ लागेर दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ मा चार जना घाईते

दैलेख । चट्याङ लागेर दैलेखमा एकै परिवारका चार जना घाइते भएका छन् । सुतिरहेका बेला चट्याङ पर्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ मा एकै परिवारका चार जना घाइते भएका हुन ।

उनीहरु एम्बुलेन्सबाट उपचारका लागि दैलेख अस्पताल लगिएको छ । घाइते चारै जनाको अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालले जनाएको छ ।

घाइते हुनेहरुमा डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.