भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

चन्द्रागिरी नगरको २ नं. वडामा भाईकृष्ण तामाङको टिम विजयी

चन्द्रागिरी नगरको २ नं. वडामा भाईकृष्ण तामाङको टिम विजयी

काठमाडौं । चन्द्रागिरी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले जितको खाता खोलेको छ ।

वडा नं. २ को अध्यक्षमा भाईकृष्ण तामाङ, महिला सदस्यमा चन्द्र कुमारी गिरी (बस्नेत), दलित महिला सदस्यमा सपना परियार, खुल्ला सदस्यमा जय तामाङ र लवराम सुनेदी भारी मतका साथ विजय भएका हुन् ।

आफ्नो कार्यकालमा वडामा भएका सम्पूर्ण समस्याको समाधान गर्न पहल गरिने नव निर्वाचित टिमले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.