भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

चिनियाँ राष्ट्रपति सीको कडा निर्देशनपछि ९ जना पक्राउ

चिनियाँ राष्ट्रपति सीको कडा निर्देशनपछि ९ जना पक्राउ

काठमाडौं । चीनमा ठूलो व्यावसायीक भवन भत्केको घटनासँगबारे छानविन गर्न  चिनियाँ राष्ट्रपति सी जिनफिङले कडा निर्देशन दिएका छन् । व्यवसायीक भवन निर्माण कसरी भएको हो भन्ने बारे छानविन गर्न राष्ट्रपति सीले निर्देशन दिएका हुन । गत शनिबार देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किए लगत्तै कम्तीमा २३ जनाको जिवितै उद्धार गरिएको थियो भने दुर्घटना भए लगत्तै चीनका राष्ट्रपति सी जिनफिङले घटनाका विषयमा अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

आठ तले भवनमा होटल, अपार्टमेन्ट, सिनेमा हललगायतका संरचना रहेका थिए । भवन भत्केको घटनासँग सम्बन्धित ९ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। पक्राउ पर्नेमा भवन मालिकदेखि भवन निर्माणमा संलग्न मजदुरहरू रहेका छन ।

 


Thali Mobile Pvt.Ltd.