भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

चीनले गयो मानिससहितको अन्तरिक्ष यान बाह्रौंको सफल प्रक्षेपण

चीनले गयो मानिससहितको अन्तरिक्ष यान बाह्रौंको सफल प्रक्षेपण

एजेन्सी । चीनले बिहीबार मानिससहितको अन्तरिक्ष यान शेन्झाउ बाह्रौंको सफल प्रक्षेपण गरेको छ । तीन महिने अभियानको क्रममा तीन जना अन्तरिक्ष यात्री तियान्हे स्पेस स्टेसनमा पुग्ने गरी यो प्रक्षेपण गरिएको हो ।

मानिससहितको अन्तरिक्ष अभियान चीनको यो सातौं हो । तर स्पेस स्टेशन बनाउने अभियान यो पहिलो हो । पाँच वर्षयता मानिससहितको अन्तरिक्ष अभियान यो पहिलो हो । यो अन्तरिक्ष यानको शीर्षमा ‘लङ मार्च टु एफ’ नामक रकेट क्यारियर रहेको छ ।

यो यान जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट उडेको हो । यो चीनको उत्तरपश्चिममा रहेको गोबी मरुभूमि क्षेत्रमा रहेका छ । बेइजिङको समय अनुसार यो अन्तरिक्ष यान ९ बजेर २२ मिनेट बिहान उडेको चीनको मानवसहित अन्तरिक्ष नियोगले जनाएको छ ।न् ।

 


Thali Mobile Pvt.Ltd.