भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

च्याम्पियन हुनेले २२ लाखसहित कार जित्ने, चैत्र १ गते टुङ्गो लाग्ने

च्याम्पियन हुनेले २२ लाखसहित कार जित्ने, चैत्र १ गते टुङ्गो लाग्ने

काठमाडौं । ‘कमेडी च्याम्पियन’को ग्रान्ड फिना भिड्न लागि चैत्र १ गते टुङ्गौ लाग्दै छ । खड्कबहादुर पुन, सुमन कोइराला र हिमेश पन्त अन्तिम भिडन्तका लागि दौडिरहेका छन् ।

दर्शकसँग भोट माग्न व्यस्त रहेका उनीहरुले ८४ जनासंगको भिडन्तबाट टप थ्रीमा परेका हुन् । तीनैजना कमेडी च्याम्पियन बन्ने लक्ष्यका साथ आफ्नो परफर्मेन्स निखार्ने मिहिनेतमा जुटेका उनीहरु अन्तिम तयारीमा जुटेका छन् ।

 


Thali Mobile Pvt.Ltd.