भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

जीवन बचाइदिन अपिल

जीवन बचाइदिन अपिल

काठमाडाैं । मोटर साईकल दुर्घटनामा परि घाईते श्रीराम अर्यालले जीवन बचाइदिन अपिल गरेका छन् । १९ महिना देखि हस्पिटलमा उपचाररत उनी अहिले कोमामा रहेको उनका आफन्तले बताएका छन् ।

उपचारमा भएको सबै सम्पनि लगाउदा पनि अहिले आर्थिक अभावका कारण जीउनु न मर्नुको अवस्था आएकाले सहयोगी हातहरुलाई जीवन रक्षाको अपिल गरेका हुन । उनको जीवन बचाउनका लागि गल्बन्धि रोधिघर ले आर्थिक संकलन अभियान थाल्ने भएको जनाएको छ ।

अर्यालको जीवन रक्षाका लागि सो अभियानमा साथ दिन सम्पूर्ण सहयोगी मनहरुमा अपिल गरेको छ । सम्पर्कका लागि नं. 9851089685

 


Thali Mobile Pvt.Ltd.