भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्रम्पको प्रस्ताव अमेरिकी संसदबाट अस्वीकार

ट्रम्पको प्रस्ताव अमेरिकी संसदबाट अस्वीकार

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्च बढाउन गरेको प्रस्तावलाई अमेरिकी संसदले अस्वीकार गरेको छ ।

ट्रम्पले भिटो प्रयोग गरेर ल्याउन खोजेको सुरक्षा खर्च बढाउने विधेयकलाई उनकै पार्टीका सांसदहरुले अस्वीकार गरेका छन् । ट्रम्पको कार्यकाल सकिनै लागेका बेला भिटो अधिकारलाई पहिलो पटक संसदले अस्वीकृत गरेको हो ।

यसअघि आठ वटा विधेयक भिटो प्रयोग गरेर कानून बनाएका ट्रम्पको सुरक्षा सम्बन्धी विधेयक भने संसदको तल्लो सदनले अस्वीकृत गरेको हो । राष्ट्रपतिले भिटो अधिकार प्रयोग गरेर ल्याएका विधेयकहरु दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

संसदको यो कदमले सुरक्षा प्रणाली कमजोर बनाउने ट्रम्पले टिप्पणी गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.