भर्खरै : Sorry, your browser does not support inline SVG.
मेटामाथि बालबालिकालाई सामाजिक सञ्जालमा आकर्षित गरेको आरोप, अमेरिकी अदालतमा सुनुवाइ सुरु | सिद्धबाबा नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध | युएईद्वारा इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार निलम्बन | मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि |

डेल्टासँगै गामा भेरियन्ट फैलिँदै

डेल्टासँगै गामा भेरियन्ट फैलिँदै

काठमाण्डौ । रुसमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । डेल्टा भेरियन्ट फैलिरहेको रुसमा फेरि गामा भेरियन्टको खतरा बढेको अधिकारीहरुले बताएका हुन । धेरै सङ्क्रामक मानिएको डेल्टा र गामा दुवै भेरियन्ट फैलिरहेकाले चिन्ता थपिएको अधिकारीहरुको भनाई छ ।

विज्ञलेहरुले कोरोनाको तेस्रो लहर आउने चेतावनी दिएका छन् भने २४ घण्टामा रुसमा २४ हजारभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको पुष्टि हुनुका साथै ७ सय ९६ जनाको ज्यान गएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.