भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

डोमिनिकनमा विमान दुर्घटना ९ जनाको मृत्यु

डोमिनिकनमा विमान दुर्घटना ९ जनाको मृत्यु

काठमाडौं । डोमिनिकन रिपब्लिकमा निजी विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । डोमिनिक रिपब्लिकको राजधानी सान्टो डोमिन्गोबाट अमेरिकाको फ्लोरिडाको लागि उडेको विमानमा समस्या आएपछि आपत्कालिन अवतरणको क्रममा दुर्घटनामा परेको हो ।

‘ला इजाबेला’ एयरपोर्टबाट उडेको १५ मिनेटमै विमानमा समस्या आएपछि नजिकैको ‘लास अमेरिकाज’ एयरपोर्टमा अवतरणको प्रयास गरिएको थियो । सोही क्रममा दुर्घटना हुँदा ६ विदेशीसहित एक डोमिनिकन यात्रु र चालक दलका दुई सदस्यको निधन भएको वायुसेवा कम्पनी हेलीडोसा एभिएसन ग्रुपले जनाएको छ । मृतक ६ जना विदेशी यात्रुहरुको राष्ट्रियता र पहिचान खुलाईएको छ ।

 


Thali Mobile Pvt.Ltd.