भर्खरै : Sorry, your browser does not support inline SVG.

तीन ओटा जेट विमान खसालेको दाबी

तीन ओटा जेट विमान खसालेको दाबी

काठमाडौं । भिडन्तका क्रममा बिहान अर्जेन्टिनाका तीन ओटा फाइटर जेट विमान झारदिएको अर्मेनियाले जनाएको छ ।

अर्मेनियाली रक्षा मन्त्रालयले ती विमान झारिएको जानकारी गराएको हो । यसअघि अर्मेनियाले अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको जनाएको थियो ।

उक्त क्षेत्रमा शुरु भएको भिडन्तका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको थियो । त्यसपछि जेट विमान झारिएको यो पछिल्लो जानकारी आएको हो ।

 


Thali Mobile Pvt.Ltd.