भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारका गतिविधिले नागरिकलाई सन्तुष्ट पार्न सकेनन् : प्रचण्ड | संसदमा एमालेको आक्रोश : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप | कर्णालीको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाही नियुक्त | प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित, आयुक्तमा वाग्ले र सुब्बा पनि स्वीकृति | सुनसरी घटनापछि सर्वदलीय अपील : ‘सामाजिक सद्भाव कायम राखौँ’ | मानव बेचबिखन रोक्न नेपाल प्रहरीको तयारी, ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गरिने | पहिरो पन्छाइएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक | मोरङमा डिजे बजाउन पूर्ण प्रतिबन्ध, उल्लङ्घन गरे कानुनी कारबाही हुने |

तीन लाखको चिनियाँ मदिरा बरामद

तीन लाखको चिनियाँ मदिरा बरामद

१६ साउन २०७७ हुम्ला । डाँडाफयाबाट सिमकोट बजारतिर ल्याउँदै गरेको अवस्थामा तीन लाख मुल्य बराबरको ३८ कार्टुन अवैध चिनिया मदिरा प्रहरीले बरामद गरेको छ ।

कोरोनाका कारण उत्तरी नाका बन्द भए पनि सीमा वारपार र अवैध कारोवार गर्नेहरुका लागि फाईदा भएको स्थानीयले जिकिर गरेका छन् । फोनमार्फत मोलमोलाई गरेर सामान ओसारपसार रात्रीको समय पारेर गर्ने गरेको भेटिएको छ ।

त्यसै गरेर अवैध चिनियाँ मदिरा ३८ कार्टुन सिमकोट लाग्ना क्षेत्रबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.