भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

थप २३ जनाको मृत्यु, नेपालमा संक्रमितको संख्या २ लाख २७ हजार नाघ्यो

थप २३ जनाको मृत्यु, नेपालमा संक्रमितको संख्या २ लाख २७ हजार नाघ्यो

काठमाडौं । देशभर गरि थप १ हजार ६१४ जना कोरोना संक्रमण पुष्टी भएको छ ।

यो सहित नेपालमा संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ। आज १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्।

योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ। २४ घन्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म १ हजार ४ सय १२ जना संक्रमितको मृत्यु भएको छ।

 


Thali Mobile Pvt.Ltd.