भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता

दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता

दाङ । खोलाले बगाउँदा दाङमा एक जना बेपत्ता भएका छन् । तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विक घोराही उपमहानगरपालिका–११ झमरेका हुन ।

‘घरमा शौचालय नभएका कारण विक शौच गर्न सधैँ खोलामा जाने गर्ने गरेका थिए, त्यही क्रममा खोलामा गएको समयमा बगाएको दाङ प्रहरीले जनाएको छ । बेपत्ता विकको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.