भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

‘दुई नम्बरी’को बुकिङ खुल्ला

‘दुई नम्बरी’को बुकिङ खुल्ला

काठमाडौं । ‘दुई नम्बरी’ फिल्मको अग्रिम बुकिङ खुल्ला गरिएको छ ।

असोज २१ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘दुई नम्बरी’ को अग्रिम बुकिङ खुल्ला भएको हो ।

अभिनेताद्वय दयाहाङ राई तथा सौगात मल्लको मुख्य भूमिका रहेको यो फिल्मको अग्रिम बुकिङ हिजो दसैंको टीकाको दिनदेखि प्रारम्भ भएको हो ।

फिल्मलाई मल्टीप्लेक्सहरूले उल्लेख्य शो दिएका छन् ।

क्यूएफएक्सले देशभरका आफ्ना सिनेमा हलमा यो फिल्मलाई ३५ शो दिएको छ । शुक्रबार सम्ममा शो संख्या वृद्धि हुने अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.