भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देशभर आंशिक बदली, तराईमा हुस्सुले घेर्ने

देशभर आंशिक बदली, तराईमा हुस्सुले घेर्ने

काठमाडौं । पश्चिमी वायूको सामान्य प्रभावले पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ। त्यसैगरी पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरोले ढाकेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर चिसो अझै बढ्ने बताएको छ ।

चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गर्दै आवश्यक नपरि घरबाहिर ननिस्कन भनेको छ।

 


Thali Mobile Pvt.Ltd.