भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देशभर थपिए १ हजार ३५१ संक्रमित, मृतकको संख्या ४८१ पुग्यो

देशभर थपिए १ हजार ३५१ संक्रमित, मृतकको संख्या ४८१ पुग्यो

काठमाडौँ । नेपालमा थप १ हजार ३५१ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् भने अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ ।

उपत्यकामा ८१७ संक्रमित थपिए
६४९ सहित काठमाडौँ उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा २३५ महिला र ४१४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भक्तपुरमा १६ महिला र २० पुरुषसहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ५० महिला र ८२ पुरुषसहित १३२ जनामा कोरोना पुष्टि भएको छ ।

मृतकको संख्या ४८१ पुग्यो
थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.