भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

देशभरि विजय जुलुस, शान्तिवाटिकमा १२ बजे सभा

देशभरि विजय जुलुस, शान्तिवाटिकमा १२ बजे सभा

काठमाडौं । सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै प्रचण्ड–नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले आज देशभरि विजय जुलुस गर्ने भएको छ । काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे जुलुस गर्ने संघर्ष समितिले जनाएको छ ।

शान्तिवाटिकाको जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने जनाएको छ । सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनर्स्थपना गर्ने फैसला गरेसंगै दाहाल नेपालले चितवनको आमसभा स्थगित गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.