भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टी देशव्यापी आन्दोलन गर्ने प्रदर्शन गर्ने

पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टी देशव्यापी आन्दोलन गर्ने प्रदर्शन गर्ने

काठमाडौं । प्रधानमन्त्री इमरान खानलाई संसदमा अविश्वासको प्रस्तावमार्फत सत्ताच्यूत गरेको विरोधमा पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीले देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ । पाकिस्तान मुस्लिम लिग–एनका अध्यक्षको नेतृत्वमा नयाँ प्रधानमन्त्री नियुक्ति पक्रिया सुरु गरेको विरोधमा सोमबार बसेको पार्टीको बैठकले देशव्यापी प्रर्दशन गर्ने घोषणा गरेको हो । निर्वतमान प्रधानमन्त्री खानले बुधबार पेसावरमा जनसभालाई सम्बोधन गर्ने जनाइएको छ ।

अविश्वासको प्रस्ताव मार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएको विरोधमा पीटीआईका समर्थकहरूले संयुक्त अरब इमिरेट्सको दुबईमा समेत आइतबार विरोध प्रदर्शन गरेका थिए । बुधबारदेखि पेशावरबाट राष्ट्रव्यापी अभियान सुरु हुने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.