भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

दैलेखको ठाटिकाँध गाउँपालिकामा सर्पले टोकेर किशोरीको मृत्यु

दैलेखको ठाटिकाँध गाउँपालिकामा सर्पले टोकेर किशोरीको मृत्यु

दैलेख। दैलेखमा किशोरीको मृत्यु‌ भएको छ। सर्पले टोकेर पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा एक किसोरीको मृत्यु भएको हो । आइबार बेलुका घरमा सुतिरहेको बेला गाउँपालिका–१ नुवावनकि १८ वर्षीय कल्पना शाही मृत्यु भएको हो ।

घरमा आमा र उनी मात्र थिइन् । दाइ निराजन काठमाडौं छन् भने बुबा भारतमा छन्। झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लिँदै गर्दा उनको मृत्यु भएको जनाइएको छ । भावना कक्षा ९ मा पढ्थिन्। अहिले उनको शव पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा लगिएको छ। बेलुका ६ बजेतिर सर्पले हातमा टोकेको थियो ।

 


Thali Mobile Pvt.Ltd.