भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

‘धनियाँ के होली’मा दीपाश्री

‘धनियाँ के होली’मा दीपाश्री

काठमाडौं । अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाको स्वरमा होली गीत ‘धनियाँ के होली’को भिडियो सार्वजनिक भएको छ ।

दीपनारायण राजवंशीको शब्द तथा निरज श्रेष्ठको संगीत रहेको गीतमा दीपाश्रीसहित दीपकराज गिरी, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवी डंगोल, अनुराग कुँवर, सुमन गिरी ‘भाञ्जा’ को अभिनय रहेको छ ।

विपिन मल्लको सम्पादन र शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा हरि हुमागाईंको छायांकन र दीपाश्रीको निर्देशन छ । ‘छक्का पञ्जा’ टिमले निर्माण गरेको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

 


Thali Mobile Pvt.Ltd.