भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपाल र बंगलादेश भिड्दै, फाइनलमा पुग्ने दाउमा नेपाल

नेपाल र बंगलादेश भिड्दै, फाइनलमा पुग्ने दाउमा नेपाल

काठमाडौँ । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपाल आज बंगलादेशसंग भिड्दैछ ।

दशरथ रंगशालामा नेपालले साँझ ५ः३० बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ । बंगलादेशविरुद्ध मैदानमा उत्रदा नेपाल फाइनल पुग्ने लक्ष्यमा छ ।

बंगलादेश यस अघि नै फाइनलमा पुगिसकेको छ । प्रतियोगितामा बंगलादेशले १ खेलमा ३ अंक जोडेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.