भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

पहिरोले पुरिएर अर्घाखाँचीमा ३ बालबालिकाको मृत्यु, एक जना घाइते

पहिरोले पुरिएर अर्घाखाँचीमा ३ बालबालिकाको मृत्यु, एक जना घाइते

काठमाडौं । पहिरोले घर पुरिँदा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा तीन बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा एक जना घाइते छन्। पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको र सचिन रास्कोटी सामान्य घाइते भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

घटनास्थलबाट तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ। घाइतेको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएका छ।

 


Thali Mobile Pvt.Ltd.