भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

पाल्पाको तिनाउ–५, चर्चरे सडक खण्ड सुख्खा पहिरोका कारण ठप्प

पाल्पाको तिनाउ–५, चर्चरे सडक खण्ड सुख्खा पहिरोका कारण ठप्प

काठमाण्डौ । पाल्पाको तिनाउ–५, चर्चरे सडक खण्ड ठप्प भएको छ । सुक्खा पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत उक्त सडक ठप्प भएको हो । सडक खुलाउने प्रयास भइरहेको र सडक बन्द हुँदा पाल्पा–बुटवल आवतजावत गर्ने गाडी र यात्रु रोकिएको जनाइएको छ ।

गएको सोमवार दिउँसो धुनिबेसी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश पुलमा सडक भासिएपछि गाडीको आवागमन प्रभावित भएको छ ।
काठमाण्डौसँग मुख्य नाका जोडिएको धादिङ धार्केमा एकतर्फी नै गाडी चलिरहेको छ । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.