भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

पुस्तकालयका लागि एक हजार पुस्तक हस्तान्तरण

पुस्तकालयका लागि एक हजार पुस्तक हस्तान्तरण

भक्तपुर, । साःफु भक्तपुरले सिन्धुपाल्चोक पाटी भञ्ज्याङस्थित ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनार्थ आज एक हजार ४० पुस्तक हस्तान्तरण गरेको छ ।

कार्यक्रममा साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले विद्यार्थीलाई कक्षागत अध्ययनभन्दा बाहिरका ज्ञान वृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले पुस्तक प्रदान गरेको बताए । विद्यालयका प्रधानाध्यापक तिलकराज खत्रीले विद्यालयलाई प्राप्त पुस्तकले पुस्तकालय स्थापना गर्न सहयोग पुग्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.