भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

प्रधान सेनापति महारथी शर्मासँग शिष्टाचार भेटघाट

प्रधान सेनापति महारथी शर्मासँग शिष्टाचार भेटघाट

काठमाडाैं । संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि सेक्रेटरी जनरल जीन पियरे ल्याक्रोक्स (Under-Secretary General for Peace Operations, Mr Jean Pierre Lacroix) ले प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

जङ्गी अड्‍डामा शिष्टाचार भेटघाट भएकाे हाे । नेपालको चार दिने भ्रमणमा आएका उपमहासचिव ल्याक्रोक्सलाई उपरथी योगराज शर्मा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

यसैगरि नेपालका लागि म्यानमारका गैर-आवासीय सैनिक सहचारी ब्रिगेडियर जनरल (Brigadier General Ye Htut) ले प्रधान सेनापति महारथी शर्मासँग भेटघाट गरेका थिए । उक्त भेटघाटमा आपसी चासोका विषयहरुमा छलफल भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.