भर्खरै : Sorry, your browser does not support inline SVG.
विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता |

प्लाष्टिकजन्य फूलका गुच्छा बिक्रीमा रोक

प्लाष्टिकजन्य फूलका गुच्छा बिक्रीमा रोक

काठमाडौं । प्लाष्टिकजन्य फूलका गुच्छाको उत्पादन तथा आयातमा सरकारले रोक लगाएको छ । त्यसका लागि सरकारले अनुगमन पनि गर्ने भएको छ ।

तिहार र छठको मुखमा वातावरण विभागले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको हो । वातावारण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात र विक्रीमा मा रोक लगाएको सरकारले

भोलिदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न सचेत गराउँदै माइकिङ गर्ने बताए। गत साउनमा राजपत्र प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात वा भण्डारणमा रोक लगाएको हो ।

 


Thali Mobile Pvt.Ltd.