भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

बझाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

बझाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

बझाङ । सूदुरपश्चिम प्रदेशको बझाङमा भूकम्प गएको छ । मंगलबार राति ९ बजे ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुुस भएको छ ।

त्यस्तै संखुवासभा केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.