भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बेलायतलाई ओलीले गुहारे

बेलायतलाई ओलीले गुहारे

काठमाडौं । कोरोना खोप सहयोगका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतलाई गुहारेका छन् ।

बिहीबार बेलायती राजदूत निकोला पोलिटसँग भएको भेटमा ओलीले नेपाली नागरिका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आपसी सम्बन्ध, कोभिड–१९ विरुद्धको लडाईंमा परस्पर सहयोगको आदानप्रदानलगायतका बारेमा छलफल भएको प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

 


Thali Mobile Pvt.Ltd.