भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

ब्राजिलमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

ब्राजिलमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

ब्राजिल । ब्राजिलमा खेलाडी चढेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । फुटबल टोली सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएका छन् ।

ब्राजिलको उवापोरङामा भएको प्रतियोगिता खेलेर फर्किरहेका खेलाडी दुर्घटनामा परेका हुन । मृत्यु हुनेहरूको उमेर १४ देखि १७ वर्ष रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।

पुलमा पुग्दा ड्राइभरले नियन्त्रण गुमाउँदा बस ३२ फिट तल खसेको थियो । इस्पोर्ट क्लबका किशोर खेलाडीहरू उपाधि जितेर फर्किरहेको अवस्थामा गाडी दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.