भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी खटाइने

भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी खटाइने

काठमाडौं । बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ ।

मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.