भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

मध्यपुर थिमिमा नेपाली काँग्रेसको अग्रता 

मध्यपुर थिमिमा नेपाली काँग्रेसको अग्रता 

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको मतगणनामा नेपाली काँग्रेसको अग्रता देखिएको छ । मध्पुर थिमि नगरपालिकामा अहिलेसम्म ८ सय मत गन्दा नेपाली काँग्रेसको अग्रता  देखिएको हो । नगर प्रमुखमा नेपाली काँग्रेसको रुखले ४ सय ३७, नेकपा एमालेको सूर्यले २ सय ८६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा सूर्य ३ सय ३६, हसियाँ हथौडाले २ सय ९६ मत प्राप्त गरेको छ भने वडा नं १ को वडा अध्यक्ष उम्मेदवारमा सूर्य २ सय ९३, नेपाली काँग्रेसको रुख ४ सय १५ र महिला वडा सदस्यमा ३ सय ८ सूर्य र नेपाली काँग्रेसको रुखले  ४ सय ८ मत प्राप्त गरेको छ  ।

 


Thali Mobile Pvt.Ltd.