भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

मन्त्री आलेले डोटीका पीडितलाई दिए न्यानो बल्याङ्केट सहयोग

मन्त्री आलेले डोटीका पीडितलाई दिए न्यानो बल्याङ्केट सहयोग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले डोटीका पीडितलाई न्यानो कपडा सहयोग गरेका छन् ।

मन्त्री आलेको पहल र चुजी सस्थाको सहयोगमा एक हजार थान न्यानो कम्बल सहयोग गरेको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

सो संस्थाले असहायहरुका लागि न्यानो कपडा, बल्याङ्केट सहयोग गरेको हो । आगामी दिनमा पनि सस्थाले सहयोग गर्ने जनाएकोे छ।

 


Thali Mobile Pvt.Ltd.