भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

मन्त्री बडु र उपसभामुख जोशीद्वारा मतदान

मन्त्री बडु र उपसभामुख जोशीद्वारा मतदान

दार्चुला । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले महाकाली नगरपालिका–५ को अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको क केन्द्रबाट मतदान गर्नुभएको छ ।महाकाली नगरपालिका–५ किम्तडी घर भएका मन्त्री बडु र उपसभामुख जोशी मतदातासँगै लाइनमा बसेर मतदानमा सहभागी हुनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.