भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

२९ जना महिला हराएको उजुरी परेपछि ……

२९ जना महिला हराएको उजुरी परेपछि ……

पाल्पा । एक महिनाको अवधिमा २९ जना महिला हराएको उजुरी पाल्पा प्रहरीमा परेको छ । पाल्पा जिल्लामा गत एक महिनामा २९ जना महिला हराएको उजुरी पाल्पा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको प्रहरीले जनाएको हो । ५ जना बालबालिका र एक जना जेष्ठ नागरिक हराएका छन् । ती मध्ये २५ जना महिला फेला परेका छन् भने अझै ५ जना बेपत्ता रहेको पाल्पा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले गत फागुन महिनाको कार्य विवरण सार्वजानिक गर्दै एक महिनाको अन्तरालमा २९ जना महिला हराएको उजुरी परेको प्रहरीले जनाएको छ । पाल्पा प्रहरीले फागुन महिनाभर २७ वटा घरेलु हिंसाका उजुरी समेत परेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.