भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाण्डौ । गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । प्रहरीकाअनुसार मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको पिपलको रुखमा ठोक्किएको थियो ।

बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालक गोकर्णेश्वर ८ का स्वछन्द पुडासैनीको ज्यान गएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.