भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

युक्रेनको खेअरसन शहर रुसी फौजद्वारा कब्जा

युक्रेनको खेअरसन शहर रुसी फौजद्वारा कब्जा

काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण लिएको बताइएकाे छ।

खेअरसन शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहार मागेका छन्। उक्त शहरमा साढे दुई लाख जनसङ्ख्या रहेको बताइएकाे छ ।

मेयरले रूसी अाक्रमणमा परि घाइते भएका मानिसहरूको उद्धारमा सघाउन अन्य निकायहरूलाइर्अ पिल गरेका छन्।

बीबीसीका अनुसार रूसी आक्रमणमा परी दुई सयभन्दा बढीको ज्यान गएको र ती मध्यै धेरै सर्वसाधारण रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.