भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

यू–१९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको अन्तिम खेलमा भारतसंग भिड्दै

यू–१९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको अन्तिम खेलमा भारतसंग भिड्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको अन्तिम खेलमा आज भारतको सामना गर्दैछ ।

नेपाल र भारतबिचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार आज दिउँसो पौने २ बजे सुरु हुनेछ । विश्वकपमा भारत अपराजित छ भने नेपालले एक खेलमा मात्रै जित हासिल गरेको छ ।

भारत नेपाललाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गर्न चाहन्छ भने सेमिफाइनलको दौडबाट बाहिरिएको नेपाललाई भारतसँगको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।

हालसम्मको विश्वकपमा नेपालले भारतलाई पराजित गर्न सकेको देखिदैन ।

 


Thali Mobile Pvt.Ltd.