भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

रास्वपाका ३ मन्त्रीले पत्रकार सम्मेलन गर्दै

रास्वपाका ३ मन्त्रीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ३ मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै छन् ।

आइतबार सरकारबाट बाहिरिने निर्णय गरेरसाँझ राजीनामा दिएका मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा

जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.