भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

लकडाउनले जन्ती जान नपाएका दुर्गेश थापाले ‘माछो माछो भ्यागुतो’… भनेपछि बबाल

लकडाउनले जन्ती जान नपाएका दुर्गेश थापाले ‘माछो माछो भ्यागुतो’… भनेपछि बबाल

असार २०७७ काठमाडौं । लकडाउनले चारैतीर परेको समस्यालाइ लयमा उनेर दुर्गेश थापाले माछो माछो भ्यागुतो यसपालीको तीज बजारमा ल्याएका छन् ।

बिच्च बिच्चमा टु एउटा फोटो खिच नाम बाट बजारमा ल्याएको तीज विशेष गीतमा मिलन विश्वकर्माको सम्पादन रहेको छ । शिव विकेको निर्देशन नथा कोरियोग्राफरमा तरयार भएको यो म्यूजिक भिडियोमा स्वर दुर्गेश थापाको रहेको छ ।

कलाकार जिबी चिरन, जिवन साहनी क्षेत्री, सारिका केसी, सविता राई, दिपासा विसी, शिल्पा खड्का, अस्मिता जुरेली, टिका जैसी र इनि विस्टको अभिनय रहेको छ ।

भिडियाे हेर्न यहाँ थिच्नुहाेस्…

durges thapa  

 


Thali Mobile Pvt.Ltd.