भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

लामिछानेविरुद्धको मुद्दा पेशी आज

लामिछानेविरुद्धको मुद्दा पेशी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजलाई तय भएको छ ।

फौजदारी अभियोग खेपी रहेका सन्दीप विरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधिन रहेको छ ।

सर्वोच्च अदालतले फास्टट्रयाकबाट टुंग्याउन आदेश दिए पनि जिल्ला अदालतले नियमित प्रक्रियामा अघि बढाउँदा २ पटक पेशी तोकिएर स्थगित भएको हो ।

एक पटक बहस सुरु भइसकेको मुद्दामा न्यायाधीशले हेर्दा हेर्दै राख्नु पर्नेमा अर्को तारिख दिएका थिए ।

सन्दीपको आज तय भएको पेशी अगाडि नबढे उनी विश्वकप ग्लोबल क्वालीफायर खेल्न पाउने सम्भावना कम हुने जानकार बताउँ छन् ।

 


Thali Mobile Pvt.Ltd.