भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लायन्स क्लब अफ काठमाडौं पर्ल सिटीको स्वास्थ्य किट वितरण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं पर्ल सिटीको स्वास्थ्य किट वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । कोरोना महामारीका बेला लायन्स क्लब अफ काठमाडौं पर्ल सिटीले गोदावरीमा स्वास्थ्य किट वितरण कार्यक्रम गरेको छ ।

शनिबार सम्पन्न उक्त कार्यक्रममा डिस्ट्रिक फस्ट भिडिजि लायन दिनेश श्रेष्ठ, सेकेण्ड भिडिजी लायन उत्तम झा, डिस्ट्रिक एडमिनिष्ट्रेटर लायन प्रदीप खनाल, क्षेत्रिय अध्यक्ष लायन गणेश आचार्यको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा उप–सभापति लायन सावित्री पराजुली भण्डारी, क्लब मेम्वर लायन रितीशा खनाल, लायन जेम शाक्यको उपस्थितिमा स्वास्थ्य किट वितरण कार्यक्रम सम्पन्न भएको हो ।

पिपिइ सेट, भाइजर, मास्क, सेनिटाइजर, साबुन, पन्जा, आदि सामाग्री विशंखुनारायन स्वास्थ्य चौकी गोदावरी-२ कान्लेचाैर, ललितपुरलाई हस्तान्त्रण गरी सम्पन्न भएको सुनिल विष्टले बताए ।

अरनिको समाजको सह प्रायोजकमा सम्पन्न कार्यक्रममा गोदावरी युनाईटेड क्लबलाई विशेष धन्यवाद दिदै क्लबको मिटिङ्ग पनि सम्पन्न भएको लायन्स क्लब अफ काठमाण्डू पर्ल सिटीका सभापति सुनिल बिष्टले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.