भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

काठमाण्डु अपेरा सिटीकाे ‘कोभिड-१९’ सहयोग सामाग्री वितरण कार्यक्रम सम्पन्न

काठमाण्डु अपेरा सिटीकाे ‘कोभिड-१९’ सहयोग सामाग्री वितरण कार्यक्रम सम्पन्न

१४ साउन २०७७ काठमाडाैं । लायन्स क्लव अफ काठमाडु अपेरा सिटीले ‘कोभिड-१९’ सहयोग सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पिपिइ सेट, मास्क, सेनिटाइजर, हेयर कभर, थर्मल गनलगायतका सामाग्री वितरण सम्पन्न भएको हो ।

‘कोभिड-१९ म्यानेजमेन्ट सर्पोट वीक’ अन्तर्गत रहेर कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगीहातलाई धन्यवाद समेत दिएको छ । साथै कार्यक्रममा उपस्थित भएर हौसला प्रदान गर्ने प्रथम भाइस डिस्ट्रिक गभर्नर केशब पान्डे, जि. एलटि. मल्टिपल कोअर्डिनेटर शम्भु प्रसाद घिमिरे, डिस्ट्रिक क्याविनेट अफिसरहरु लायन प्रदिप खनाल, लायन ईन्द्र ब.कार्की, लगायत विभिन्न क्लबबाट उपस्थित भएर सहयोग गर्ने सम्पूर्णमा क्लवले आभार प्रकट गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.